चिन्डेडाँडा

आन्तरिक पर्यटकको रोजाई बन्दै धरानको चिन्डेडाँडा

धरान । धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved