चिनी अभाव

बजारको मनलाग्दी हटाउन विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

काठमाडौं । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गर्न थालेको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपैयाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved