एजेन्सी। चीनले आफ्नो सीमा सुरक्षाका लागि एक नयाँ प्रकारको कानून पारित गरेको छ। छिमेकी देश भारतसँगको सीमा विवाद बल्झिरँहदा नयाँ कानून तर्जुमा गरिएको हो। नयाँ कानून सीमा क्षेत्रमा हिंसात्मक गतिविधि भएको अवस्थामा चीनले आफ्नो सीमा बन्द गर्नसक्ने गरी ल्याएको...