काठमाडौं । चिनियाँ नाकामा आएर सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । नाकामा सामान रोकिएपछि समस्याको समाधान गर्न सरकारसँग व्यवसायीहरूले आग्रहसमेत गरेका छन् । नेपालीहरूको महान् पर्व दशैं तथा तिहार नजिकिएका बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू अन्योल र चिन्तित...