इन्डोनेसिया। चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा दुई नेताबीच विवाद भएको देखिएको छ । इन्डोनेसियामा सम्पन्न जी-२० सम्मेलनको अन्तिम दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री...