चिनियाँ यात्रु

कोभिडको कारण देखाउँदै बेलायतमा चिनियाँ यात्रुलाई कडाइ

एजेन्सी। बेलायतले चिनियाँ यात्रुलाई कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिनअघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी)...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved