'पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिमा चलिरहेको भनिएको देशको आन्तरिक मामिलामा दुई ठूला हात्तीको यो वादप्रतिवाद सानो दबाब थिएन । वस्तुत नेपाल साँच्चिकै ठूलो भूराजनीतिक दबाबको चपेटामा परेको थियो।' पढ्नुहोस चीनको नेपाल नीति कसरी फेरिँदैछ भन्नेबारे गरिएको अनुसन्धान प्रतिवेदन ।...