काठमाडौं। लन्डनपछि अब पेरिस, एम्स्टर्डम, डब्लिन, टोरन्टो र अमेरिकाका केही सहरमा चिनियाँ प्रदर्शनकारीको समर्थनमा मानिसहरू भेला भइरहेका छन् । यद्यपि, बीबीसीले अनलाइनमा साझा भइरहेका तस्बिरको पुष्टि नगर्ने तर पेरिसको पोम्पिडाउ सेन्टर बाहिर मानिसहरू प्रदर्शन गरिरहेको देखिएको भने जानकारी दिएको...