चिनियाँ नागरिक पक्राउ

सुन बरामद प्रकरण : भाग्न लागेका चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved