चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनलाई आयात गर्नका लागि शून्य भन्सार सुविधा दिने नेपालसँग सम्झौता गरेको छ। यही नीति बुझेर अर्घाखाँचीका प्रमोद घिमिरेले केही महिना अगाडि नेपाली चियालाई चीनमा ल्याए। आफ्नो अर्डर चीन आइपुगेपछि ३८ प्रतिशत भन्सार शुल्क तिर्नुपरेपछि...