बेइजिङ। यही ५ नोभेम्बर (१९ कात्तिक १९) शुक्रबार चीनको शाङहाईमा शुरु भएको चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो बुधबार सम्पन्न भएको छ। विभिन्न ५८ मुलुक सहभागी भएको उक्त एक्स्पोमा औपचारिक रुपमा नेपाल भने सहभागी थिएन। तर एकजना व्यवसायीले भने व्यक्तिगत...