चित्रलेखा यादव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूतमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१)...