चितवनका गैंडा कोशीमा

मान्छेलाई दुख दिन थालेपछि ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved