काठमाडौं। रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेर नियन्त्रणमा लिएकामध्ये ९ जना बाहेक अन्यलाई छाडिएको छ। एक भारतीय र ८ जना नेपाली नागरिकलाई भने थप सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राखिएको छ। विभिन्न मोबाइल...