धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन शुरु गर्ने बताएका छन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन्। ‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता...