काठमाडौं । चाैथाै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल केन्यासँग सात रनले पराजित भएकाे छ । केन्याकाे याे जितसँगै पाँच खेलकाे शृङ्खलामा दुई–दुईकाे बराबरी भएकाे छ । केन्याले दिएकाे एक सय दुई रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट...