डिकेन्सको साहित्यिक मूल्यवत्ताप्रति महान् विचारक कार्ल मार्क्स पनि जानकारी राख्थे। मार्क्सले मूल्यांकन गर्दै लेखेका छन्, ‘राजनीतिक तथा सामाजिक कटु सत्यको पर्दाफास गर्ने जुन महत्वपूर्ण कार्य भिक्टोरियन कालका डिकेन्सजस्ता उपन्यासकारले गरे, यस्तो कार्य तत्कालीन समयका सबै राजनीतिज्ञ, प्रचारक तथा नैतिकतावादी...