एजेन्सी। बढ्दो प्रदूषण तथा परिवर्तित जीवनशैलीले गर्दा हरेक मानिसलाई विभिन्न स्वास्थ्यसम्बन्धी अनेक समस्याहरू देखिन थालेका छन् । जसमध्ये कपाल टुक्रिने, झर्ने चायाँ पर्नेजस्तो तनाव हिजोआज हरेक मानिसलाई हुन थालेको छ । कसैको कपाल झर्ने समस्या चायाँले पनि हुने गर्दछ...