चामल निर्यात

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

नयाँ दिल्ली । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved