चापाकल

सर्लाहीमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर मृत्यु

काठमाडाैं। सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आइतबार चन्द्रनगर गाउँपालिका–६ बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो। पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved