काठमाडौं। गुलियो, दुधिलो अनि चिसो रिफ्रेसिङ स्वाद । खाँदा इनर्जी दिने, थकान पनि मेटिने । युवा पुस्ताको जिब्रोमा झुन्डिएको यो स्वाद रहेको पेय पदार्थको नाम हो ‘बबल टी’। दरबारमार्ग, वसन्तपुर, ठमेललगायतका कतिपय ठाउँ घुम्न जाँदा युवा पुस्ता ‘बबल टी’को स्वादमा रमाउन...