धरान । कुलुङ जातिहरुले आफ्नो महान् पर्वको रुपमा लिने चाक्चाकुर सोमबार यहाँका कुलुङहरूले भव्यताका साथ मनाएका छन् । धरान उपमहानगरपालिका–५ देवीगाउँमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गरेका थिए । उनले आफ्नो संस्कार...