काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले घटेको हो । सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved