काठमाडौं। बारा-२ बाट उपनिर्वाचन जितेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट र २ सय किलोको माला लगाएर सम्मान गरेका छन् । मंसिर ४ मा सप्तरीबाट चुनाव हारेका यादव वैशाख १० को उपनिर्वाचनमा...