एजेन्सी। ज्योतिष शास्त्रमा कुनै पनि धातुको आ-आफ्नै महत्त्व दर्शाइएको छ । साथमा विभिन्न धातुका फरक-फरक लाभ हुने भनिएको छ । यीमध्ये फलामलाई शनिको धातु मानिन्छ, सुनलाई गुरु बृहस्पतिको धातु मानिन्छ भने चाँदी धातुमाथि चन्द्रमाको शासन हुन्छ । ज्योतिषशास्त्रमा चन्द्रमालाई...