कास्की। डेंगु सङ्क्रमणबाट लमजुङमा एक पत्रकारको मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो । २२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved