काठमाडौं । गायक राजेशपायल राईले ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताएका छन् । शुक्रवार काठमाडौंमा सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक कार्यक्रममा गायक राईले यस्तो बताएका हुन् । उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए । उनले आफूले...