काठमाडौं । चलचित्र ‘संघार’ संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र आउँदो माघ १६ गते सोमबार बानेश्वरस्थित मण्डला थिएटरमा प्रदर्शन हुने लेखक तथा निर्देशक प्रयास दुमी राईले जानकारी दिए । चलचित्र दशैंलाई छेको पारेर खोटाङको ऐसेलुखर्कसँगै...