चलचित्र ‘मोदीबेनी'

‘मोदीबेनी’को मुहूर्त, वर्षाले अमरसँग स्क्रिन शेयर गर्दै

काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी'को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved