चलचित्र महोत्सव सुरु

इनरुवामा चलचित्र महोत्सव सुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने

काठमाडौं। सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ । प्रदेश-१ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश-१ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गरेका हुन् । फागुन १७ गतेसम्म...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved