काठमाडौं। उद्योगी तथा व्यापारीहरूले बैंकहरूको चर्को ब्याजदरविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गरेका छन् । बैंकहरूले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, खाद्य व्यापार संघ, ललितपुर उद्योग...