चरा महोत्सव

नेपाल चरा उत्सव माघ २६ देखि कावासोतीमा हुने

काठमाडौं। दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved