चन्द्रागिरि जिप दुर्घटना

चन्द्रागिरि जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved