क्षत्रफलको हिसाबले काठमाडौंको सबैभन्दा ठुलो नगपालिका चन्द्रागिरिमा सत्तारुढ दल पाँच दलिय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा नेपाली कांग्रेले प्रमुख पदमा जितेको यो नगरमा अहिले भने एमालेले नतिजा हार्ने दौडमा छ। यता कांग्रेस पुन जित हाँसिल...