चन्द्रयान–३

काठमाडौं। भारतीय केन्द्रीय मन्त्रिपरिषद्ले भारतीय वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गरेको छ। मन्त्रिपरिषद् सो उपलब्धिलाई स्पेस एजेन्सीको मात्र नभई राष्ट्रको नै विकास र अन्तर्राष्ट्रिय स्तरमा नै भारतको आरोहणको रूपमा लिएको छ। गरेको छ। मन्त्रिपरिषद्ले चन्द्रयान–३ मिसनको ऐतिहासिक सफलतापश्चात् राष्ट्रिय अन्तरिक्ष दिवस...