बेइजिङ। २ असोजदेखि नेपालमा इन्द्रजात्रा शुरु भयो। फूल चोर्न आउने स्वर्गका राजा इन्द्रलाई किसानले गिरफ्तार गरेको स्मृतिमा गरिने जात्रा हो यो। नेपालमा इन्द्रजात्रा शुरु भएको एकदुई दिनपछि चीनमा पनि ‘स्वर्ग’को पूजा शुरु भयो। चिनियाँ मान्यतामा स्वर्ग भने चन्द्रमा हो।...