चन्द्रमामा अक्सिजन

चन्द्रमामा अक्सिजन रहेको पुष्टि, चन्द्रयान-३ ले पठायो महत्वपूर्ण जानकारी

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पठाएको चन्द्रयान-३ ले महत्वपूर्ण जानकारी पठाएको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले चन्द्रयान-३ को रोभरमा रहेको उपकरणबाट धेरै महत्त्वपूर्ण जानकारी पाएको  जनाएको छ । इसरोका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर, अक्सिजनलगायत धेरै पदार्थको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved