काठमाडौं । सांस्कृतिक संस्थानको अध्यक्ष नियुक्त चन्द्रकुमार राईले पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा यसअघि बसेको मन्त्रिरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको राईले सोमबार पदभार ग्रहण गरेका हुन् । उनलाई संस्थानका महाप्रबन्धक अशोक कुमार...