काठमाडौं। कपिलवस्तुमा भूमिगत संगठनको नाममा चन्दा मागेर विभिन्न संस्था र साना व्यापारीहरूलाई दु:ख दिएको आरोपमा ४ जना पक्राउ गरेका छन्। नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । गत कात्तिकमा कपिलवस्तुमा २ वटा...