चन्दा आतंक

भौतिक कारबाही गर्ने धम्की दिएर चन्दा असुल्दै विप्लव समूह

नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने, ‘‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुई लाखभन्दा बढी दिन भनेर दबाब दिए। तोकेको चन्दा नदिए कारबाही गर्ने भनेपछि बाध्य भएर दियौँ।’’

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved