काठमाडौं । सल्यानको शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन् । चट्याङ्ग लागेर स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएका हुन् । जानकी र सुनिलको अवस्था गम्भीर छ भने अन्य दुईजनाको अवस्था सामान्य...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved