चक्र बम

गायक चक्र बमसहितका ९ जना प्रहरीको हिरासतमा, डान्सबारमा जुवा खेलेको आरोप

काठमाडाैं । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम जुवा खेलेको आरोपमा थुनामा परेका छन् । मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो । घटना चार दिन अघिको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved