‘राष्ट्रिय एकता र मेलमिलाप’ को जुन बृहत् आयाम र परिवेश छ, कार्यक्रममा त्यसअनुरूपको विमर्श भने भएन । उदार हृदयले राष्ट्रका समस्याको चर्चा, समाधानका उपायको खोजी वा राष्ट्रिय प्रतिरोधको अन्त्य गर्दै सामयिक कार्यभार पूरा गर्न सहकार्यको आह्वान गर्नुको साटो पुराना...