काठमाडौं। विश्वकप फुटबलमा घानाले दक्षिण कोरियालाई हराएको छ। एड्युकेशन सिटी रंगशालामा सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। घानाका लागि मोहम्मद सालिसु र मोहम्मद कुडुसले गोल गरे। कोरियाका लागि जो ग्यु-सङ्गले गोल फर्काए। खेलको २४...