काठमाडौं । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ति मध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको छ। जिल्ला...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved