काठमाडौं। काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कामलाई जारी राखेको छ। सोही क्रममा अनामनगर क्षेत्रमा सरकारी जग्गामा गैरकानुनी रूपमा बनाइएका केही घर सोमबार भत्काइएको छ। महानगरले डोजर चलाएपछि त्यस क्षेत्रका अवैध संरचना बनाएर राज गर्नेहरूको भागाभाग भएको थियो। महानगर प्रहरीले...