सुर्खेत। कर्णाली प्रदेशमा प्रहरीले सुरक्षाका लागि नयाँ अभियान सुरु गरेको छ । कर्णालीका १० वटै जिल्लामा प्रहरीले घरघरमा फोन नम्बर टासेर अभियान सुरु गरेको हो। सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस् भन्नाले उक्त अभियान घर-घरमा प्रहरीले कर्णाली प्रदेशका...