घरेलु श्रमिक महिला

वर्षौँदेखि घर फर्कन नपाएका घरेलु महिला श्रमिकको पक्षमा श्रममन्त्रीको निर्णय

प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदारहरू रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकोले फर्किन सकेका थिएनन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved