यूरिक एसिड एक प्राकृतिक अपशिष्ट पदार्थ हो, जो प्यूरीनले भरपूर खानाले शरीरमा जम्मा हुन्छ । शरीरमा यसको लेवल बढ्नाले शरीरमा कैयौं प्रकारका समस्याहरु आउन थाल्छन् । यस्तोमा एउटा घरमै बनाइएको जुसको सहयोगले तपाईं यूरिक एसिडलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।...