घरबारी बेच्ने बाध्यता

अध्ययन भन्छ : धेरैले घरबारी बेचेर क्यान्सरको उपचार गराइरहेका छन्

काठमाडौं। नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved